Loading...
Thursday, January 15, 2015

चौथो पुस्ताको प्रथम अंक


हामीले  ‘चौथो  पुस्ता’  चौमासिक प्रकाशन सुरुवात् गरेका छौ । यसको  पहिलो  अङ्क तपाईँको  हातमा छ । अहिले  हामी कम्तीमा वैचारिक स्वतन्त्रता प्रत्याभूत भएको  लो कतान्त्रिक व्यवस् था अन्तर्गत छौ । लेखन, प्रकाशन र वैचारिक अभिव्यक्तिका प्रयास र आयाम चौ तर्फी रूपमा विस् तारित भइरहे का छन् । फेरि हामीले  ‘चौथो  पुस्ता’  को  प्रकाशन किन सुरुवात् गर्नु पर्यो  भन्ने  प्रश्न स्वभाविक रूपमा उठ्ने  छ । अनगिन्ती प्रकाशनबीच एउटा फरकधारको  ‘ वैचारिक जर्नल’  आवश्यक छ भन्ने  हामीलाई लाग्यो  ।

चौथो पुस्ताको प्रथम अंक (निसुल्क )डाउनलोड गर्नुहोस 

Newer Post
Previous
This is the last post.

0 comments:

Post a Comment

 
TOP