Loading...
Wednesday, January 28, 2015

संघियता सम्बाद (गाइघात इलाम बिराटनगर र धरानमा गरिएको अन्तरक्रियाको संगालो )

प्रस्तुत पुस्तिका पूर्वी नेपालको संघीयताबारे सम्बद्ध पक्षसँग चार राउण्ड ( २०६८ कार्तिक ६ र ७, गाइघाट, कार्तिक १८ र १९, इलाम, कार्तिक २५ र २६ विराटनगर र पुष ८ र ९ धरान ) मा गरिएका बहुपक्षीय छलफलहरुको दस्तावेज हो ।

संघियता सम्बाद (गाइघात इलाम बिराटनगर र धरानमा गरिएको अन्तरक्रियाको संगालो ) २०६८ मा प्रकासित

0 comments:

Post a Comment

 
TOP