चौथो पुस्ता दोस्रो अब्कमा प्रवेश गरेको छ | दोस्रो अङ्क प्रकाशनसम्म आउँदा अब हामीसँग पाठकहरू हुनुहुन्छ । अत्याधुनिक सूचना–प्रविधिको फाइदा उठाउँदै हामीले विदेशमा बस्ने नेपाली पाठकसम्म पनि चौथो पुस्तालाई पु¥यायौं । अब हामीसँग प्रकाशनलाई नैतिक एवम् भौतिक सहयोग गर्ने सहयोगीहरूको पब्क्ति तयार भएको छ । केही लेखक साथीहरूका सहयोगी हात अगाडि आएका छन् । पहिलो अब्कले उद्देश्यमूलक यात्रा थालनीको महत्वपूर्ण सन्देश दिन सफल भएको हामीलाई अनुभव भएको छ । समूह निर्माणको प्रक्रिया सुरु भएको अनुभव भएको छ ।
चौथो पुस्ताको दोस्रो अंक (निसुल्क डाउनलोड )गर्नुहोस
0 comments:
Post a Comment